ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, १९ : ४४
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेको आधारमा उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस