Safal Khabar - News with tag क्वारेन्टाइन
मङ्गलबार, २० जेठ २०७७ (Tuesday, 2 June, 2020)

क्वारेन्टाइनमा रहेका बालकको मृत्यु

क्वारेन्टाइनमा रहेका बालकको मृत्यु
​डडेल्धुरा स्थित क्वारेन्टाइन क्याम्पमा बसेका एक बालकको मृत्यु भएको छ। ...

क्वारेन्टाइन बनाउन पैसा छैन, ‘भ्यू टावर’ मा अढाइ अर्ब

क्वारेन्टाइन बनाउन पैसा छैन, ‘भ्यू टावर’ मा अढाइ अर्ब
​तीनै तहका सरकारले अहिले ‘भ्यू टावर’ बनाउन करीब साढे दुई अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । अर्थहीन काममा सिद्धिइरहेको राज्यकोषको यतिविघ्न रकम महामारी विरुद्धको खर्चमा...

क्वारेन्टाइन स्थलमा प्रहरीले जर्बजस्ती कुटपिट गरेको भन्दै आश्रितहरुले शुरु गरे भोक हड्ताल

क्वारेन्टाइन स्थलमा प्रहरीले जर्बजस्ती कुटपिट गरेको भन्दै आश्रितहरुले शुरु गरे भोक हड्ताल
​क्वारेन्टाइनमा बसेकाहरुले प्रहरीले आफुहरुलाई कुटपिट गरेको भन्दै भोक हड्ताल शुरु गरेका छन् । ...

प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु
​प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको आज मृत्यु भएको छ । ...

क्वारेन्टाइनबाट किन भाग्दैछन संक्रमित ?

क्वारेन्टाइनबाट किन भाग्दैछन संक्रमित ?
​बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट शुक्रबार १३ जना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएको खबर सुनेसगै उनीहरू भागेका हुन् । ...

कोरोना भाइरसको संक्रमण फैलाउने बम बन्दै क्वारेन्टाइन

कोरोना भाइरसको संक्रमण फैलाउने बम बन्दै क्वारेन्टाइन
​प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन मापदण्डविपरीत छन्। क्वारेन्टाइन नै कोरोना ‘बम’ बन्ने जोखिम बढेको छ। ...

क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन

क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन
​प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । ...

कोरोनाबाट युवकको मृत्यु भएपछि कांग्रेसको सात प्रश्न

कोरोनाबाट युवकको मृत्यु भएपछि कांग्रेसको सात प्रश्न
​प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बाँकेको क्वारेन्टाइनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएको बताएको  छ। ...

कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ जना भए घर फिर्ता

कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ जना भए घर फिर्ता
​भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् । ...

‘अव्यवस्थित क्वारेन्टाइनले संक्रमण विस्तार’

‘अव्यवस्थित क्वारेन्टाइनले संक्रमण विस्तार’
​मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ ।

क्वारेन्टाइनमा बस्नेले दिनहुँ रक्सी र मासुभात मागेपछि...

क्वारेन्टाइनमा बस्नेले दिनहुँ रक्सी र मासुभात मागेपछि...
​खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेले दिनहुँ रक्सी र मासुभात मागेको समाचार बाहिर आएको छ । ...

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ
​यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । ...

सप्तरीका क्वारेन्टाइन खाली

सप्तरीका क्वारेन्टाइन खाली
​सप्तरीको राजविराजमा सञ्चालित तीन वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् । मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम ...

तारे होटललाई क्वारेन्टाइन बनाइने

तारे होटललाई क्वारेन्टाइन बनाइने
​सरकारले कोरोनाको संक्रमण वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । ...

आमा बितेपनि आउन पाएनन, क्‍वारेन्टाइनमै किरिया

आमा बितेपनि आउन पाएनन, क्‍वारेन्टाइनमै किरिया
​आमा बितेको खबर पाएपछि उनी बेहोसझैं बने। उनी रोइकराइ गर्छन्। सामान्य अवस्थामा आउन सकेका छैनन्, बलुवाकोटबाट वासुदेवसँगै रहेका दिलेन्द्र महताले भने। मंगलबारदेखि नै उनले आमाको...

क्वारेन्टाइनमा बस्नेलाई दैनिक  ५ सय १० रुपियाँ भत्ता

क्वारेन्टाइनमा बस्नेलाई दैनिक  ५ सय १० रुपियाँ भत्ता
​गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । ...

बझाङमा काँग्रेसका जिल्ला सभापती सहित ३ सय ३९ जना क्वारेन्टाइनमा

बझाङमा काँग्रेसका जिल्ला सभापती सहित ३ सय ३९ जना क्वारेन्टाइनमा
​स्वाब परीक्षण गर्न ढिलाई भएपछि नेपाली काँगे्रसका जिल्ला सभापती हर्कजंग बहादुर सिंह लगायत ३ सय ३९ जना मानिसहरु क्वारेन्टाइनमा बसेका हुन । ...

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो, स्वाब परीक्षण संख्या पनि बढ्दै

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो, स्वाब परीक्षण संख्या पनि बढ्दै
​प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको...

भारतले क्वारेन्टाइनको नाममा रोजगारीबाट फर्केका नेपालीलाइ अमानविय तवरले शिविरमा राख्दै

भारतले क्वारेन्टाइनको नाममा रोजगारीबाट फर्केका नेपालीलाइ अमानविय तवरले शिविरमा राख्दै
​भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् । ...

होम क्वारेन्टाईन पुरा गरेको भन्दै ९ जनालाई गाँउपालिकाले दियो नगद १ हजार

होम क्वारेन्टाईन पुरा गरेको भन्दै ९ जनालाई गाँउपालिकाले दियो नगद १ हजार
​स्याङजाको फेदीखोला गाउँपालिकाले शुक्रबार ९ जनालाई क्वारेन्टाइनबाट घर फिर्ता गरेको छ । उनीहरुलाई सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै गाउँपालिकाले जनही १–१ हजार नगद समेत दिइएको...

प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न न्नमानेपछि...

प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न न्नमानेपछि...
​पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई ...

विदेशबाट आएका ७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर

विदेशबाट आएका ७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर
​नेसिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् ।  विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा ...

सिमानामा अलपत्र परेका १ सय ८१ जना नेपाली लाई दशगजामै क्वारेन्टाईनमा राखियो

सिमानामा अलपत्र परेका १ सय ८१ जना नेपाली लाई दशगजामै क्वारेन्टाईनमा राखियो
​नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । ...

विदेशबाट फर्किएकामध्ये ४  क्वारेन्टाइनमा, २ आइसोलेशनमा

विदेशबाट फर्किएकामध्ये ४  क्वारेन्टाइनमा, २ आइसोलेशनमा
​विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले

नवलपरासीमा ५ सय बेडको क्वारेन्टाइन तैयार,२२ जना क्वारेन्टाइनमा राखियो

नवलपरासीमा ५ सय बेडको क्वारेन्टाइन तैयार,२२ जना क्वारेन्टाइनमा राखियो
​कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बेला सतर्कता अपनाउन देबचुली नगरपालिकाको क्षेत्र भित्र ५ सय बेडको तयार बनाएर राखेको छ ।  रजहर स्थित प्राकृतिक चिकित्सालयमा ४...

सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा
​बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ  । ...

क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन

क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन
​सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को ...

कोरोनाको संक्रमण बढ्न नदिन कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गरेको व्यवस्थापनबाट केही सिक्ने की ?

कोरोनाको संक्रमण बढ्न नदिन कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गरेको व्यवस्थापनबाट केही सिक्ने की ?
​कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले कोरोनाभाइरसको संक्रमण हुन नदिने र भएमा नियन्त्रणको योजना बनाएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीले भारतलगायत विदेशबाट घर फर्किनेलाई केही...

विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा लगियो

विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा लगियो
​देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, ...

विदेशबाट नेपाल आउँदा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने

विदेशबाट नेपाल आउँदा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने
​विदेशबाट नेपाल आउँदा अबदेखि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। ...

खेल्दै, नाच्दै बित्यो १६ दिनको बसाइ

खेल्दै, नाच्दै बित्यो १६ दिनको बसाइ
​चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन् । क्वारेन्टाइन बसाइँको १४ ...