प्रमुख मेडिकल सुपरिटेन्डेन्टविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०८३, १६ : ०९
प्रमुख मेडिकल सुपरिटेन्डेन्टविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मेडिकल सुपरिटेन्डेन्टविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले सोमबार नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर समेतका प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दा अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस