Safal Khabar - News with tag लिपुलेक
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)

लिम्पियाधुराले पायो संवैधानिक मान्यता

लिम्पियाधुराले पायो संवैधानिक मान्यता
​कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साले संवैधानिक र कानुनी मान्यता पाएको छ। संघीय संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेको संविधान संशोधन ...

वर्षौंदेखि भारतले कब्जा गर्दै आएको लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

वर्षौंदेखि भारतले कब्जा गर्दै आएको लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ
​धेरैलाई लाग्न सक्छ- लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न ...

संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन....

संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन....
​नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको...

लिपुलेक हाम्रै हो, जनगणना गर्ने मै हुँ : भैरव रिसाल

लिपुलेक हाम्रै हो, जनगणना गर्ने मै हुँ : भैरव रिसाल
​वरिष्ठ पत्रकार भैरव रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने विवादित लिपु लेकको जनगणना आफूले गरेको बताएका छन् । ...

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा
​नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।

यस्ता छन् सरकारले जुटाएका कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभागको नौ प्रमाण

यस्ता छन् सरकारले जुटाएका कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभागको  नौ प्रमाण
​सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नुअघि नापी विभागका तीनजना प्राविधिक मंसिरको पहिलो साता छाङरु पुगेका थिए । ...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
​भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप...

काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन

काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन
​सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि कांग्रेस उपसभापति विमलेन्द्र निधिको अस्वाभाविक टिप्पणी आएको छ । ...

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ
​नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको...

लिपुलेकमा चीनको नियत पनि राम्रो देखिएन : व्यवसायी

लिपुलेकमा चीनको नियत पनि राम्रो देखिएन :  व्यवसायी
​नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरी तिब्बतको कैलास मानसरोवर जाने सडक निर्माण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग...

लिपुलेक क्षेत्रबारे चीनको पुरानै दाउपेच

लिपुलेक क्षेत्रबारे चीनको पुरानै दाउपेच
​सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषद्बाट पारित गरेको भोलिपल्ट चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको द्विपक्षीय मामिला भएको दोहोर्‍याएको छ।...

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि अब नेपालको नक्सामा

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि अब नेपालको नक्सामा
​सरकारले पश्चिम नेपालको उत्तरी भागमा रहेको लिम्पियाधुरासमेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री पद्मा अर्यालले आइतबार पेस...

लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय

लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय
​सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक...

अपि-नाम्पा संरक्षित क्षेत्रमा खटिन तयार छौं : सेना

अपि-नाम्पा संरक्षित क्षेत्रमा खटिन तयार छौं : सेना
​नेपाली सेनाले भारतीय पक्षबाट अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसमेत समेटिएको ‘अपि–नाम्पा संरक्षित क्षेत्र’ मा तैनाथ हुने गरी आन्तरिक तयारी थालेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार
​नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ।

लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति

लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति
​राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताउनुभएको छ ।  सङ्घीय संसद्को दुवै सदनको संयुक्त

सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट

सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट
​सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ । ...

सर्वदलिय बैठक : कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने प्रधानमन्त्रीलाई सुझाव

सर्वदलिय बैठक : कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने प्रधानमन्त्रीलाई सुझाव
​आज बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् । प्रधानमन्त्री निवास ...

लिपुलेकको छाङरुमा सीमा सुरक्षा चेकपोष्ट ‘बिओपी’ राख्नका लागि उड्यो सशस्त्रको टोली

लिपुलेकको छाङरुमा सीमा सुरक्षा चेकपोष्ट ‘बिओपी’ राख्नका लागि उड्यो सशस्त्रको टोली
​लिपुलेकमा भारतले नेपाली भुभाग मिचेर सडक बनाएको बनाएको क्षेत्रमा नेपालले शसस्त्र प्रहरीको सुरक्षा पोस्ट खडा गर्न सेनाको हेलिकप्टरबाट एक टोली त्यहाँ पुगेको छ । ...

लिपुलेक अतिक्रमण : सम्भव होला वार्ताबाट समाधान ?

लिपुलेक अतिक्रमण : सम्भव होला वार्ताबाट समाधान ?
​नेपाली भूमिमा भारतले गाड्दै आएको नग्राको समस्या समाधान अब के त ? अहिले संसद र संसदीय समितिमा मात्र होइन, लकडाउनमा रहेको मुलुकमा पनि सडकमै निस्केर...

सीमा सुरक्षा गर्न भारतकै बाटो, भारतकै फोन

सीमा सुरक्षा गर्न भारतकै बाटो, भारतकै फोन
​भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । ...

कालापानी नजिक सशस्त्र

कालापानी नजिक सशस्त्र
​सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र...

लिपुलेकमा भारत र चीनको आँखा किन ?

लिपुलेकमा भारत र चीनको आँखा किन ?
​सानो देश नेपालको भूमि लिपुलेकमा किन शक्तिशाली र उदीयमान राष्ट्र भारत र चीनले आँखा लगाइरहेका छन्। यही भूमि भएर चीन जाने सडक बनाउन पुग्यो। भारतको...

भारतीय पक्षबाट अहिलेसम्म ६० हजार ६ सय २७ हेक्टर नेपाली भूभाग अतिक्रमण

भारतीय पक्षबाट अहिलेसम्म  ६० हजार ६ सय २७ हेक्टर नेपाली भूभाग अतिक्रमण
​भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणका घटना बर्सेनि सतहमा आउने गरे पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन र सीमा सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नमा सरकार ...

सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षणका लागि पहल गर्न राप्रपाको माग

सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षणका लागि पहल गर्न राप्रपाको माग
​राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई...

भारतले लिपुलेकमा सडक बनाएकोमा संसदीय समितिद्धारा भत्र्सना र खेद

भारतले लिपुलेकमा सडक बनाएकोमा संसदीय समितिद्धारा भत्र्सना र खेद
​प्रतिनिधिसभाको एक संसदीय समितिले भारतले लिपुलेकमा सडक बनाएको प्रति भत्सना गर्दै खेद व्यक्त गरेको । ...

कालपानी लिपुलेक सडकमा खच्चर

कालपानी लिपुलेक सडकमा खच्चर
​भारतले नेपाल भारत जोड्ने सीतापुल नजीकै निर्माण गरेको कालापानी लिपुलेक सडकखण्ड र सडकमा खच्चर । ...

जनार्दन शर्माले भने– कोरोनाको मौका छोपेर नेपाली भूमि मिचियो

जनार्दन शर्माले भने– कोरोनाको मौका छोपेर नेपाली भूमि मिचियो
​नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले भारतले नेपाली भूमि लिपुलेक कोरोनाको मौका छोपेर मिचेको बताएका छन् । उनले भारतले नेपाली भूमि मिचेको भन्दै गम्भीर आपत्ति...

लिपुलेककै कारण रोकिएथ्यो तत्कालीन प्रधानमन्त्री कोइरालाको भारत भ्रमण

लिपुलेककै कारण रोकिएथ्यो तत्कालीन प्रधानमन्त्री कोइरालाको भारत भ्रमण
​भारत भ्रमणको कुरा आएपछि सीमावर्ती समस्या र विवादास्पद भूभागबारे बुझ्न बालुवाटारमा नापी विभाग, परराष्ट्र मन्त्रालयसहित पार्टीगत सहभागिताको बैठक चलेको थियो । त्यही बेला लिपुलेकको अवस्थिति...

भारतले सडक बनाउँदै गरेको थाहा पाएर पनि नेपालले पहिल्‍यै किन रोकेन ?

भारतले सडक बनाउँदै गरेको थाहा पाएर पनि नेपालले पहिल्‍यै किन रोकेन ?
​भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल ...

भारतले सडक खनेको नौलो सूचना होइन,सरकारलाई पहिलेदेखि नै थाहा थियो : प्रजअ यदुनाथ पौडेल

भारतले सडक खनेको नौलो सूचना होइन,सरकारलाई पहिलेदेखि नै थाहा थियो : प्रजअ यदुनाथ पौडेल
​किन थाहा नहुनु ? भारतले लुकिछिपी सडक बनाएको होइन । हाम्रो सडक विभागजस्तै उनीहरूको सीमा सडक संगठन (बिआरओ) ले माथिल्लो भागमा सन् २००८ मै सडक निर्माण...

नेपाली भूमिमा भारतको २२ किलोमिटर सडक

नेपाली भूमिमा भारतको २२ किलोमिटर सडक
​दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । सीमावारि सडक निर्माण कहिले सुरु भयो भन्नेबारे व्यासका ...

नेकपाले भन्यो : ‘भारतले नेपाली भुभाग मिचेर सडक बनाउनु आपत्तीजनक’

नेकपाले भन्यो : ‘भारतले नेपाली भुभाग मिचेर सडक बनाउनु आपत्तीजनक’
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतले नेपाली भूभाग लिपुलेक हुँदै सकड निर्माण गरेकोमा आपत्ति जनाएको छ । ...

भारतले घमण्डका साथ भन्यो–‘लिपुलेक नेपालको होइन’

भारतले घमण्डका साथ भन्यो–‘लिपुलेक नेपालको होइन’
​लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति...

लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसका विरुद्ध सङ्घर्ष सुरु गर्ने विप्लवको चेतावनी

लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसका विरुद्ध सङ्घर्ष सुरु गर्ने विप्लवको चेतावनी
​विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको...

‘भारतद्वारा लिपुलेक सम्पर्क सडक उद्घाटन खेदपूर्ण’

‘भारतद्वारा लिपुलेक सम्पर्क सडक उद्घाटन खेदपूर्ण’
​सरकारले नेपाली भूूमि लिपुलेक सम्पर्क सडकबाट जोडिएको र त्यसको शुक्रबार भारतले उद्घाटन गरेको सार्वजनिक जानकारीमा आउनुलाई खेदपूर्ण भनेको छ ।  सन् १८१६ को सुगौली ...

तस्विरमा हेर्नुहोस्, भारतले नेपालको भूमी मिचेर बनाएको सडक

तस्विरमा हेर्नुहोस्, भारतले नेपालको भूमी मिचेर बनाएको सडक
​भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरेको छ । ...

नेपाली भूमिमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

नेपाली भूमिमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित
​भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट– ...

भारतले खोल्यो नेपाली भूमि मिचेर मानसरोवर जाने बाटो

भारतले खोल्यो नेपाली भूमि मिचेर मानसरोवर जाने बाटो
​नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो

लिपुलेक कालापानीबारे सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

लिपुलेक कालापानीबारे सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली
​भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच ...

कालापानी जाँदै रक्षामन्त्री

कालापानी जाँदै रक्षामन्त्री
​उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन्। ...

भारतले नेपाली भूमि मिच्दा जनता दिक्क, परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेश हिँड्दैमा ठिक्क

भारतले नेपाली भूमि मिच्दा जनता दिक्क, परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेश हिँड्दैमा ठिक्क
​आफूलाई कट्टर राष्ट्रवादी बताउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादलाई समाधान गर्नेतर्फ सार्थक प्रयास गर्न सकेको छैन । त्यसको विभागीय...

कालापानी लिपुलेक हाम्रो हो भन्दै महाकाली मेची साइकल यात्रा

कालापानी लिपुलेक हाम्रो हो भन्दै महाकाली मेची साइकल यात्रा
​कालापानी लिपुलेक हाम्रो हो भन्दै तीन युवाले गरेको महाकाली मेची साइकल यात्रा टोलीलाई आज भरतपुरमा स्वागत गरिएको छ । ...

हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् : प्रधानमन्त्री ओली

हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् : प्रधानमन्त्री ओली
​प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी र लिपुलेकबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । ...

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सत्य सार्वजनिक गर्न क्रान्तिकारी माओवादीको माग

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सत्य सार्वजनिक गर्न क्रान्तिकारी माओवादीको माग
​नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतको यो कदमलाई नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण भनेको छ । ...