काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतले नेपाली भूभाग लिपुलेक हुँदै सकड निर्माण गरेकोमा आपत्ति जनाएको छ ।
सो पार्टीका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले एक संयुक्त वित्रप्ति जारी गर्दै भारतले मानसरोबर जोड्ने सडक नेपाली भूमि मिचेर बनाएको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा भारतको हालको एकतर्फी कार्य दुई सरकारले उच्चस्तरीय समितिका बीचमा भएको सहमति विपरित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल र भारत सरकारलाई दुबै पक्षबीच भएको समझदारी अनुसार कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरूको समाधान गर्न तत्काल आवश्यक भएको पनि उल्लेख गरिएको छ । यस्तै भारतले त्यस क्षेत्रमा तत्काल थप सडक निर्माण कार्य रोक्न पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, २२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार