कालपानी लिपुलेक सडकमा खच्चर

आइतबार, २८ बैशाख २०७७, १४ : ००
कालपानी लिपुलेक सडकमा खच्चर

दार्चुला । भारतले नेपाल भारत जोड्ने सीतापुल नजीकै निर्माण गरेको कालापानी लिपुलेक सडकखण्ड र सडकमा खच्चर । दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरुस्थित नेपाल भारत जोड्ने सीताप'ल छेउ भएर कालापानी लिपुलेक सडक बनेको छ । महाकाली नदीको किनारैकिनार भएर भारतले कालापानी नाभीढाङ्ग हुँदै लिपुलेकसम्मको सडक निर्माण गरेको हो । तस्वीर : नरेन्द्रसिंह कार्की/रासस

प्रतिक्रिया दिनुहोस