Safal Khabar - News with tag कोरोना संक्रमण
मङ्गलबार, २० साउन २०७७ (Tuesday, 4 August, 2020)

थप ६५ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १५ हजार २६ पुग्यो

​पछिल्लो २४ घण्टामा नेपालमा थप ६५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । ...

एकै परिवारका चौध जनामा कोरोना संक्रमण देखिएपछि चार वटा वडा सिल

एकै परिवारका चौध जनामा कोरोना संक्रमण देखिएपछि चार वटा वडा सिल
​मोरङको रंगेली नगरपालिकामा एकै परिवारका चौध जनामा कोरोना संक्रमण देखिएपछि चार वटा वडा सिल गरिएको छ । ...

वीरगञ्जमा चिकित्सक, पत्रकार, सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा चिकित्सक, पत्रकार, सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
​वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...

थप दुई सय ४६ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २० हजार तीन सय ३२

​बितेको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ...

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमलाको निधन

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमलाको निधन
​भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । ...

कोभिड–१९ : विदेशमा १८९ नेपालीको मृत्यु

कोभिड–१९ : विदेशमा १८९ नेपालीको मृत्यु
​यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले  जनाएको छ । ...

कोरोना हटस्पट : वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना हटस्पट : वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
​केही साता यता कोरोना संक्रमणको हटस्पट बनेको वीरगंजमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा...

कोरोना संक्रमणले विदेशमा यो साता २८ नेपालीको ज्यान लियो

कोरोना संक्रमणले विदेशमा यो साता २८ नेपालीको ज्यान लियो
​गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ । ...

वीरगंजमा प्रतिनिधी सभा सांसद सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंजमा प्रतिनिधी सभा सांसद सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि
​पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ...

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण
​काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । ...

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु, साउन यता मृतकको संख्या १० पुग्यो

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु, साउन यता मृतकको संख्या १० पुग्यो
​केही समय यता कोरोना संक्रमणको इपिसेन्टर बनेको वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्युु भएको छ । यो संगै कोरोनाबाट साउन यता वीरगन्जमा मात्रै...

कोरोना संक्रमण बढेसँगै वीरगन्ज र राजविराजमा निषेधाज्ञा, बाँकेमा आइतबारदेखि

कोरोना संक्रमण बढेसँगै वीरगन्ज र राजविराजमा निषेधाज्ञा, बाँकेमा आइतबारदेखि
​देशव्यापी लकडाउन हटाइए पनि लुकीछिपी आउजाउ गर्नेबाट संक्रमण फैलिनाले सीमावर्ती सहरमा प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् । वीरगन्जमा गत शनिबारदेखि निषेधाज्ञा छ भने राजविराजमा...

वीरगन्जमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेहरुमा सेना सहित स्वास्थ्यकर्मी

वीरगन्जमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेहरुमा सेना सहित स्वास्थ्यकर्मी
​वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...

प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि

​नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...

वीरगंजमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंजमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि
​वीरगंजमा ३ जना स्वास्थयकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति आएको परिक्षण रिपोर्टमा उनीहरु पोजेटिभ देखिएका हुन् । वीरगंजमा ३ जना...

भारतबाट आएकाहरुबाट काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्यो

भारतबाट आएकाहरुबाट काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्यो
​भारतको बिहारबाट आएका एकै परिवारका पाँचजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रराज परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

२८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज

२८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज
​नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम...

थप १३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो

​बितेको २४ घण्टामा नेपालमा थप  १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ...

कोरोना संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु

कोरोना संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु
​गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । ...

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै वीरगंजमा अनिश्चितकालिन निषेधाज्ञा

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै वीरगंजमा अनिश्चितकालिन निषेधाज्ञा
​कोरोना संक्रमण समुदायस्तरमा फैलिएको आशंकामा पर्साको विरगंजमा मा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । ...

पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि
​पर्सा जिल्लाको वीरगंजमा मा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, नेपालमा कुल मृतकको संख्या ४१ पुग्यो

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, नेपालमा कुल मृतकको संख्या ४१ पुग्यो
​धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत प्रदेश २ महोत्तरीका  ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड कक्षमा उपचाररत उनको  गए राति...

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

​बितेको २४ घण्टामा नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ...

उपत्यकामा सार्वजनिक सवारी चले कोरोना संक्रमण भयावह हुनसक्ने विज्ञको चेतावनी

उपत्यकामा सार्वजनिक सवारी चले कोरोना संक्रमण भयावह हुनसक्ने विज्ञको चेतावनी
​उपत्यकामा सार्वजनिक सवारी चले कोरोना संक्रमण भयावह यथास्थितिमा सार्वजनिक सवारीसाधन चलाउँदा राजधानीमा ...

सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण, कुल सङ्क्रमितको संख्या ३ हजार ७ सय १७ पुग्यो

सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण, कुल सङ्क्रमितको संख्या ३ हजार ७ सय १७ पुग्यो
​सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । या सँगै प्रदेशमा कूल सङ्क्रमितको संख्या तीन हजार ७ सय १७ पुगेको...

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

​बितेको २४ घण्टामा नेपालमा थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ...

कोरोना संक्रमणबाट विदेशमा १ सय ४३ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा १ सय ४३ नेपालीको मृत्यु
​कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा...

खोकनावासीको प्रश्न : सरकारले रोपाईं रोक्ने हो कि कोरोनाको संक्रमण ?

खोकनावासीको प्रश्न : सरकारले रोपाईं रोक्ने हो कि कोरोनाको संक्रमण ?
​सुडोल क्षेत्रमा रोपाईं रोक्न पुगेको प्रहरीसँग स्थानीयवासीको झडप भएको छ । खोकनावासीले प्रश्न गर्न थालेका छन् "ए सरकार, रोपाईं रोक्ने हो कि कोरोनाको संक्रमण ?"...

पाकिस्तानका विदेश मन्त्री कुरैशीलाई कोरोना संक्रमण

पाकिस्तानका विदेश मन्त्री कुरैशीलाई  कोरोना संक्रमण
​पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैसीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ...

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण
​गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । ...

काठमाडौँमा एकै दिन २८ जनामा कोरोना संक्रमण

काठमाडौँमा एकै दिन २८ जनामा कोरोना संक्रमण
​देशभर बितेको २४ घण्टामा चार सय ७३ जना कोरोना संक्रमित थपिँदा काठमाडौँमा एकैदिन २८ जना संक्रमित थपिएका छन् । ...

बालबालिकामा कोरोना संक्रमण बढ्दै, अभिभावकलाई सचेत हुन आग्रह

बालबालिकामा कोरोना संक्रमण बढ्दै, अभिभावकलाई सचेत हुन आग्रह
​नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बालबालिकामा संक्रमण बढेसँग अभिभावक पनि सचेत हुनुपर्ने बेला आएको छ । ...

चितवनमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
​चितवनका विभिन्न स्वास्थ्य संस्थामा उपचाररत ३ जनामा कोरोना पोजटिभ पुष्टि भएको छ । ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

​नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो...

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु
​कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । ...

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु
​कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ...

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण
​गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा...

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण, कूल सङ्ख्या १४३३ पुग्यो

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण, कूल सङ्ख्या १४३३ पुग्यो
​विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक...

कर्णालीमा समुदाय स्तर सम्म फैलियो कोरोना संक्रमण

कर्णालीमा समुदाय स्तर सम्म फैलियो कोरोना संक्रमण
​समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उदाहरण यतिमै सीमित छैन । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो । उनी न...

भरतपुर प्रयोगशालामा भएको परिक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर प्रयोगशालामा भएको परिक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि
​भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा भएको पिसिआर परिक्षणमा पाल्पाका विभिन्न स्थानका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...

एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट मुक्त

एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट मुक्त
​सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । ...

चितवनमा थप ५ जनामा कोरोना संक्रमण

चितवनमा थप ५ जनामा कोरोना संक्रमण
​चितवनमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । ...

कोरोना संक्रमणबाट ब्राजिलमा ५० हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट ब्राजिलमा ५० हजार बढीको मृत्यु
​दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको ५० हजार नाघेको छ । ...

स्याङ्जा र नवलपुरमा गरि थप २० जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा र नवलपुरमा गरि थप २० जनामा कोरोना संक्रमण पुष्टि
​स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना...

पाँच जिल्लामा थप १९ जनामा कोरोना संक्रमण

पाँच जिल्लामा थप १९ जनामा कोरोना संक्रमण
​गण्डकी प्रदेशमा थप १९ जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो। ...

नेपालको ७४ जिल्लामा देखियो कोरोना संक्रमण, यि हुन संक्रमण नदेखिएका ३ जिल्ला

नेपालको ७४ जिल्लामा देखियो कोरोना संक्रमण, यि हुन संक्रमण नदेखिएका ३ जिल्ला
​७४ जिल्लामा संक्रमण देखिएपछि अब नेपालका ३ जिल्लामा मात्र यसको संक्रमण देखिएको छैन् । ...

हिमाली जिल्ला मनाङमा पनि भेटिए कोरोना संक्रमित

हिमाली जिल्ला मनाङमा पनि भेटिए कोरोना संक्रमित
​हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी सहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ४२ जना संक्रमित फेला परेका छन्। ...

भारतमा पछिल्लो २४ घंटामा अहिले सम्मकै सबभन्दा धेरैको मृत्यु

भारतमा पछिल्लो २४ घंटामा अहिले सम्मकै सबभन्दा धेरैको मृत्यु
​पछिल्ला केही दिन यता कोरोनाको महामारीबाट छिमेकी मुलुक भारत सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । ...

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो
​गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले...

गण्डकी प्रदेशमा थप ३७ मा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३७ मा कोरोना संक्रमण पुष्टि
​प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३  तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ...