९१ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १६ : १५
९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतलाबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस