थप १७ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, २२ : ०४
थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत छन् । शुक्रबार मात्र ५७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस