थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १६ : ३७
थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०३ जनामा गरिएको नमुना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा १५६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस