थप १ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १५ : ५१
थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६ जनामा गरिएको नमुना परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस