काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । साथै १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार ६३२ नमुनामध्ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ बैशाख २०८०, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण