काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको २३२५ नमूना परीक्षणमा २ जनाका कोरोना पोजेटिभ देखिएको हो ।
यस अवधिका २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २१ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण