काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।सो अवधिमा ६७४ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
६७४ जनाको पीसीआर र एन्टीजेन विधिबाट कसैको पनि परीक्षण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार ४ जना संक्रमणमुक्त भएका छन् भने देशभर २२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण