काठमाडौं । चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको सांघाईमा पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना काठमाडौं । चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य नियामक निकायले जनाएको हो । अघिल्लो दिन चीनको सांघाईमा लक्षण सहितका ३ सय ११ जना कोरोना संमित भेटिएका थिए । बाँकीमा भने कुनै लक्षण देखिएको थिएन ।
संघाईमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै पछिल्लो २४ घण्टामा ठूलो संख्यामा मानिसहरु संक्रमित भएको चीनको स्वास्थ्य नियामक निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ चैत्र २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट