थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १६ : ५५
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९० जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३० जना संक्रमण मुक्त भएका छन् । नेपालमा ३४५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस