थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १६ : १८
थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५२ जनामा गरिएको नमुना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस