धनगढी । सुदूरपश्चिम प्रदेशमा साउनयता कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमवार एकैदिन १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो।प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। यता कैलालीको त्रिनगर भन्सार नाकामा ५२ जनाको परीक्षण गर्दा भने कसैमा पनि संक्रमण पुष्टि भएन ।
यस्तै सेती प्रादेशीक अस्पतालमा ३४ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ। साउनयता सुदूरपश्चिममा दैनिक कोरोना संक्रमित देखिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित