एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका ७,२४० नयाँ संक्रमित भेटिएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या बढेर ३२ हजार ४९८ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५,२४,७२३ जनाको मृत्यु भइसकेको छ । यस्तै, चार करोड २६ लाख ४० हजार ३०१ जनाको उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ जेठ २०७९, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?