कांग्रेस संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १४ जेठ २०८३, ०७ : ३८
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ ।  नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे बस्ने भएको भएको हो ।

संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने उक्त बैठकमा दलका सांसदहरूको सहभागिता रहने जनाइएको छ। बैठकमा संसदमा पार्टीको रणनीति लगायतका विषयमा छलफल हुने उक्त दलको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस