काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी बैठक बोलाएको छ।
समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने तय भएको छ।
पार्टीभित्र अनुशासनसम्बन्धी विषयमा छलफल तथा आवश्यक निर्णयका लागि नियमित प्रक्रियाअनुसार बैठक आह्वान गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ जेठ २०८३, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित
प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि
काँग्रेसद्वारा मानव अधिकार आयोग प्रतिवेदनबारे सरकारको आधिकारिक धारणा माग