Safal Khabar - News with tag हेलिकप्टर
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)

सभामुख सापकोटा चढेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलबाटै फर्कियो

सभामुख सापकोटा चढेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलबाटै फर्कियो
​सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौँ फर्किएको छ । ...

रक्तस्राव हुनथालेपछि सुत्केरीको हवाई उद्धार

रक्तस्राव हुनथालेपछि सुत्केरीको हवाई उद्धार
​अत्यधिक रक्तस्राव  हुनथालेपछि  सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । ...

हवाइजहाज तथा हेलिकप्टर

हवाइजहाज तथा हेलिकप्टर
​त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेका हवाइजहाज तथा हेलिकप्टर । ...

विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने

विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने
​कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको ...

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
​तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

हेलिकप्टरबाट सुत्केरीको उद्धार
​हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा     सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ । ...

नेपाली हेलिकप्टर उड्दा भारतमा हल्लीखल्ली

नेपाली हेलिकप्टर उड्दा भारतमा हल्लीखल्ली
​एउटा नेपाली हेलिकप्टरका बारेमा भारतमा हल्लीखल्ली भएको छ । ...

मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण

मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण
​पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । ...

अमेरिकाको टेक्सासमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

अमेरिकाको टेक्सासमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
​अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको  एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ...

गर्भवतीको हेलिकप्टरबाट उद्धार

गर्भवतीको हेलिकप्टरबाट उद्धार
​जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । ...