काठमाडौं । नुवाकोट जिल्लामा कैलाश एयरको हेलिकप्टर दुर्घटनाबाट जोगिन सफल भएको छ । हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले हेलिकप्टरलाई आकस्मिक अवतरण गराएका थिए ।
हेलिकप्टरमा रहेका सात यात्रुमध्ये ६ जना सकुशल रहेका छन्, एक यात्रु घाइते भएका छन् । घाइतेको घुँडामा सामान्य चोट लागेको छ । हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०७७, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु