काठमाडौँ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
शनिबार बिहान करिब सवा सात बजे उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।
दुर्घटनामा परेका पाइलट सकुशल रहेको र उनको उद्धार गरि काठमाडौँ ल्याउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु