काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए।
भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, २२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहले दीर्घकालीन योजना केन्द्रमा राख्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको शिष्टाचार भेट
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन
वैश्विक चुनौतीको सामना गर्न सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता