Safal Khabar - News with tag नक्सा
आइतबार, १८ जेठ २०७७ (Sunday, 31 May, 2020)

नापी विभागको स्वीकृतिविना नेपालको नक्सा छापे २० हजार जरिवाना

नापी विभागको स्वीकृतिविना नेपालको नक्सा छापे २० हजार जरिवाना
​हालै जारी भएको नेपालको नक्सा नापी विभागको स्वीकृतिविना व्यवसायिक रुपमा मुद्रण गरी बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी दिएको छ । ...

अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा समावेश

अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा समावेश
​लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् ।

नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र

नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र
​भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलृ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन देशभरका सबै कार्यालयलाई...

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा
​नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।

नेपाल–भारत सीमा समस्या : वार्ताबाटै समाधान

नेपाल–भारत सीमा समस्या : वार्ताबाटै समाधान
​नेपाल–भारत सम्बन्धमा उत्पन्न उतार–चढाव मत्थर पार्न तत्काल वार्ता प्रक्रियामा जानुपर्ने कूटनीतिक क्षेत्रका विज्ञहरूको धारणा छ। नेपालले विधिवत् ढंगले नक्सादेखि निसान छापसमेत ...

राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण
​नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । ...

काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन

काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन
​सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि कांग्रेस उपसभापति विमलेन्द्र निधिको अस्वाभाविक टिप्पणी आएको छ । ...

यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्‍ने प्रमाण

यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्‍ने प्रमाण
​सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती...

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक
​सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा...

‘लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीको हो’ : वामदेव  गौतम

‘लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीको हो’ :  वामदेव  गौतम
​सरकारलाई पार्टीले दिएको निर्देशनका आधारमा सरकारले नक्सा सार्वजनिक गरेकोले त्यसमा कुनै एउटा ब्यक्तिलाई मात्र केन्द्रीत गरी देवत्वकरण नगर्न भनेका हुन् । ...

‘लिम्पियाधुरासहित नयाँ नक्सा सार्वजनिक गर्ने तयारी’

‘लिम्पियाधुरासहित नयाँ नक्सा सार्वजनिक गर्ने तयारी’
​मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । ...

कालापानीको सीमा विवादबारे बोल्यो चीन

कालापानीको सीमा विवादबारे बोल्यो चीन
​छिमेकी देश चीनले कालापानीको सीमा विवादबारे धारणा सार्वजनिक गरेको छ । उसले कालापानी सीमा विवाद नेपाल र भारतको भएको पनि जनाएको छ । उसले यो...

नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद

नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद
​नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालको नक्सामा समेट्ने निर्णय गरेकोमा धन्यवाद दिएको छ । ...

सरकारी मिडियाले किन छाप्न सकेन लिम्पियाधुरासम्मको नेपालको नक्सा ?

सरकारी मिडियाले किन छाप्न सकेन लिम्पियाधुरासम्मको नेपालको नक्सा ?
​अन्य सबै दैनिक पत्रिकाले मन्त्रीपरिषद्ले पारित गरेको आधिकारिक नक्सा छापेपनि सरकारी मुखपत्र गोरखापत्रले छापेन् । ...

भारतले बाटो नदिँदा कालापानीकै स्थानीय फर्कन पाएनन्

भारतले बाटो नदिँदा कालापानीकै स्थानीय फर्कन पाएनन्
​भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै तिब्बतको मानसरोवरसम्म जोड्ने सडक उद्घाटन गरेपछि पूरै देश त्यसको विरोधमा छ । तर कालापानी क्षेत्रका सीमामा बस्ने बासिन्दालाई भने...

नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर
​नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ । सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र...

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि अब नेपालको नक्सामा

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि अब नेपालको नक्सामा
​सरकारले पश्चिम नेपालको उत्तरी भागमा रहेको लिम्पियाधुरासमेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री पद्मा अर्यालले आइतबार पेस...

लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय

लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय
​सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक...

लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत
​सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । ...

अब नेपालको नक्सामा लिम्पियाधुरा

अब नेपालको नक्सामा लिम्पियाधुरा
​सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी...

कालापानीबाट भारतीय सेना हटाउन माग

कालापानीबाट भारतीय सेना हटाउन माग
​सत्तासीन दलकै सांसदले नेपाली भूमि रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्तावमा छलफल गर्न सरकार तयार नभएपछि ...

सुस्ता, लिम्पियाधुरा सहितको नयाँ नक्सा बनाउन किन डराउदैंछ सरकार ?

सुस्ता, लिम्पियाधुरा सहितको नयाँ नक्सा बनाउन किन डराउदैंछ सरकार ?
​संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिए पनि सरकारले छाप्न आँट गरेको छैन। ...

कमल थापाका हातमा ग्रेटर नेपालको नक्सा

कमल थापाका हातमा ग्रेटर नेपालको नक्सा
​ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका दिन राप्रपाका अध्यक्ष कमल थापालाई ग्रेटर नेपालको नक्सा बुझाएको छ । ...

सुगौली सन्धिमा प्रयोग भएको नक्सा पेश गर्न सर्वोच्च अदालतको आदेश

सुगौली सन्धिमा प्रयोग भएको नक्सा पेश गर्न सर्वोच्च अदालतको आदेश
​सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । ...

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौँ : मन्त्री अर्याल

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौँ : मन्त्री अर्याल
​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताउनुभएको छ । ...

‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’

‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’
​राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढङ्गबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । ...

नेपाली भूमि समावेश गरी नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

नेपाली भूमि समावेश गरी नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
​प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । ...

कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा

कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा
​झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । ...

‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीत सार्वजनिक

‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीत सार्वजनिक
​भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि कलाकारले त्यसको विरोधमा धमाधम देशभक्तिका गीतहरु बाहिर ल्याइरहेका छन् । ...

कालापानी, लिम्पियाधुरामा फिर्ताको माग भइरहँदा सुस्ताको समस्या ओझेलमा परेको गुनासो

कालापानी, लिम्पियाधुरामा फिर्ताको माग भइरहँदा सुस्ताको समस्या ओझेलमा परेको गुनासो
​पश्चिम नवलपरासीको सुस्तास्थित भारतबाट अतिक्रमित भूमि फिर्ताको पहल गर्न सुस्तावासीले माग गरेका छन् । ...

भारतद्वारा गरिंदै आएको नियमित अतिक्रमण सैह्य हुँदैन

भारतद्वारा गरिंदै आएको नियमित अतिक्रमण सैह्य हुँदैन
​भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । ...

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान
​कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । ...

तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेसको आग्रह

तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेसको आग्रह
​नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ । ...

नागरिक समाजकातर्फबाट नेपालको नक्सा सार्वजनिक

नागरिक समाजकातर्फबाट नेपालको नक्सा सार्वजनिक
​अभियानका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको र यसले विश्वव्यापि बनाउने जानकारी दिए। ...

नेपालको वास्तविक नक्सा सार्वजनिक, राष्ट्रसंघमा लगिने

नेपालको वास्तविक नक्सा सार्वजनिक, राष्ट्रसंघमा लगिने
​नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । ...

भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो

भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो
​नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको...

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक
​नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन । ...

भारतले ३९५ वर्गकिलोमिटर अतिक्रमण गरेको खुलासा

भारतले ३९५ वर्गकिलोमिटर अतिक्रमण गरेको खुलासा
​भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ। सरकारले ...

अविलम्ब नक्सा सच्याउन भारत सरकारसँग एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको माग

अविलम्ब नक्सा सच्याउन भारत सरकारसँग एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको माग
​एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सा अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । ...

यस्तो हो नेपालको खास नक्सा, सरकारले लुकाएर राखेको खुलासा

यस्तो हो नेपालको खास नक्सा, सरकारले लुकाएर राखेको खुलासा
​संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? ...

कालापानी क्षेत्रमा नेपालको सुरक्षा शून्य

कालापानी क्षेत्रमा नेपालको  सुरक्षा शून्य
​भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य छ। नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ ...

रिपोर्टर्स क्लबमा पुगेर नेताहरुले भने,– नेपालको भू–भाग फिर्ता गराउन सरकारले कदम चाल्नुपर्छ

रिपोर्टर्स क्लबमा पुगेर नेताहरुले भने,– नेपालको भू–भाग फिर्ता गराउन सरकारले कदम चाल्नुपर्छ
​सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र सुस्तालगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले...

भूमि रक्षामा राष्ट्रिय सहमति

भूमि रक्षामा राष्ट्रिय सहमति
​कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकामा सबै राजनीतिक दल एकमत देखिएका छन्। उनीहरूले उच्चस्तरीय कूटनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएका छन्। ...

भारतीय नक्सा विवाद : आज सर्वपक्षीय बैठक बस्दै

भारतीय नक्सा विवाद : आज सर्वपक्षीय बैठक बस्दै
​भारतले सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलएका छन् । ...

कालापानीको बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

भारतीय दूतावास अगाडि भारतको नक्सा जलाइयो

भारतीय दूतावास अगाडि भारतको नक्सा जलाइयो
​भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । ...

भारतले कहाँ-कहाँ मिच्यो नेपाली भूमि ?

भारतले कहाँ-कहाँ मिच्यो नेपाली भूमि ?
​कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा ...

भारतले स्वीकार्‍यो काली नदीको यथार्थ

भारतले स्वीकार्‍यो काली नदीको यथार्थ
​भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ। उसले सन् १८५० आसपासदेखि कृत्रिम काली नदी बनाएर कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको ...

कालापानी लगायत विवादास्पद भूभाग समेटदै भारतले जारी गर्‍यो  नयाँ नक्सा

कालापानी लगायत विवादास्पद भूभाग समेटदै भारतले जारी गर्‍यो  नयाँ नक्सा
​कालापानीसहितका भूभागहरु भारतले आफ्नो भूमि भएको भन्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतले आइतबार नेपाल भारतका वीचमा विवादमा रहेका ति भूभागलाई समेत समेटेर नयाँ...