लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १९ : ३६
लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस