Safal Khabar - News with tag साग
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)

सागले खोस्यो जीवन, गयो बालकको ज्यान

सागले खोस्यो जीवन, गयो बालकको ज्यान
​साग उद्घाटनको खुसीयालीमा पड्काइएको पटाका लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ  । ...

स्वर्ण पदक जित्ने खेलाडीले जनही ९ लाख पाउने, अरुलाई कति ?

स्वर्ण पदक जित्ने खेलाडीले जनही ९ लाख पाउने, अरुलाई कति ?
​सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । ...

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
​तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । ...

राष्ट्रपतिद्वारा खेलाडीलाई बधाई

राष्ट्रपतिद्वारा खेलाडीलाई बधाई
​राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । ...

सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल

सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल
​तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) यसअघि नेपालमा सञ्चालन भएका सबै प्रतियोगिताको तुलनामा अब्बल सावित भएको छ । ...

साग विजेतालाई पूर्वराजा ज्ञानेन्द्रको सन्देश

साग विजेतालाई पूर्वराजा ज्ञानेन्द्रको सन्देश
​नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले हार्दिक शूभकामना ...

यी हुन् १३ औँ सागमा स्वर्ण जित्ने खेलाडी (नामावलीसहित)

यी हुन् १३ औँ सागमा स्वर्ण जित्ने खेलाडी (नामावलीसहित)
​दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको

सकियो १३ औं साग

सकियो १३ औं साग
​दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको

बक्सिङमा नेपालाई स्वर्ण

बक्सिङमा नेपालाई स्वर्ण
​तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालका सनिल शाहीले स्वर्ण पदक जित्नुभएको छ । सातदोबाटोस्थित कराते हलमा आज भएको पुरुष ६० केजी तौल

साग सफल बनाउन योगदान दिने सबैमा नेपालबाट धन्यवाद

साग सफल बनाउन योगदान दिने सबैमा नेपालबाट धन्यवाद
​नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ । ...

प्रधानमन्त्रीको भिडियो सन्देश : साग सफल र ऐतिहासिक

प्रधानमन्त्रीको भिडियो सन्देश : साग सफल र ऐतिहासिक
​प्रधानमन्त्री केपी शर्मा ओलीले  १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल र ऐतिहासिक भएको बताएका छन् । ...

साग फुटबलको फाइनलमा नेपाल विजयी

साग फुटबलको फाइनलमा नेपाल विजयी
​दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपाल २-१ को गोल अन्तरले विजयी भएको छ । ...

भुटानविरुद्धको खेलमा नेपाल २-१ गोलले अगाडि

भुटानविरुद्धको खेलमा नेपाल २-१ गोलले अगाडि
​दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालले २-१ गोलको अग्रता लिएको छ । ...

नेपाल र भूटानबीचको खेल पहिलो हाफ बराबरीमा

नेपाल र भूटानबीचको खेल पहिलो हाफ बराबरीमा
​दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । ...

दशरथ रंगशालामा टिकट माग्न आउनेहरुलाई प्रहरीको लाठी चार्ज, पत्रकार पनि घाइते

दशरथ रंगशालामा टिकट माग्न आउनेहरुलाई प्रहरीको लाठी चार्ज, पत्रकार पनि घाइते
​१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकटका विषयमा विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ ।

सागको अन्तिम दिन आज कुन–कुन खेल हुँदै ?

सागको अन्तिम दिन आज कुन–कुन खेल हुँदै ?
​समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ । ...

कुस्तीमा भारतले कुल १४ स्वर्ण पदक जित्यो

कुस्तीमा भारतले कुल १४ स्वर्ण पदक जित्यो
​सागको कुस्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन् । चार दिनसम्म चलेर सोमबार सकिएको कुस्तीमा कुल १४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो ।...

यस्ताे हुँदैछ १३ औं सागको समापन समारोह

यस्ताे हुँदैछ १३ औं सागको समापन समारोह
​१३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिँदैछ । सागको समापनमा एक बिशेष समारोह गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । ...

बक्सिङमा २ दशकपछि नेपाललाई २ स्वर्ण, भूपेन्द्र थापा मगर र मिनु गुरुंग चम्किए

बक्सिङमा २ दशकपछि नेपाललाई २ स्वर्ण, भूपेन्द्र थापा मगर र मिनु गुरुंग चम्किए
​दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ । ...

भोलि फुटबल फाइनल हेर्न जाँदै हुनुहुन्छ ? यहाबाट प्रवेश गर्नुहोस्

भोलि फुटबल फाइनल हेर्न जाँदै हुनुहुन्छ ? यहाबाट प्रवेश गर्नुहोस्
​१३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाईनल मंगलबार हुँदैछ । ...

१३औँ साग : नेपाललाई चार स्वर्णसहित ३४ पदक

१३औँ साग : नेपाललाई चार स्वर्णसहित ३४ पदक
​यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । ...

१४ औं साग पाकिस्तानमा गर्ने निर्णय, ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा

१४ औं साग पाकिस्तानमा गर्ने निर्णय, ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा
​१४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । ...

सागमा गौरिकाले रचिन् इतिहास्, : आज फेरि जितिन् अर्काे स्वर्ण

सागमा गौरिकाले रचिन् इतिहास्, : आज फेरि जितिन् अर्काे स्वर्ण
​१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा गौरिका सिंहले ४ वटा स्वर्ण पदक जितेकी छन् । ...

पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य
​नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्य जितेको छ । ...

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
​तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । ...

सागमा कुन देशको कति पदक ?

सागमा कुन देशको कति पदक ?
​१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ । ...

गौरिका सिंह तेस्रो स्वर्ण जित्न सफल

गौरिका सिंह तेस्रो स्वर्ण जित्न सफल
​दक्षिण एसियाली खेलकुद (साग)मा पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले आइतबार स्वर्ण पदक जित्न सफल...

साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक

साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक
​तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न महिला क्रिकेटमा बङ्गलादेशले स्वर्ण पदक जितेको छ । ...

साग : नेपालका दुई खेलाडी फाइनलमा

साग : नेपालका दुई खेलाडी फाइनलमा
​राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुग्नुभएको छ । ...

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा
​बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । ...

साग महिला फुटबल : भारतसँग नेपाल पराजित

साग महिला फुटबल : भारतसँग नेपाल पराजित
​नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ । ...

पुरुष फुटबलतर्फ नेपाल विजयी

पुरुष फुटबलतर्फ नेपाल विजयी
​१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । ...

पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित
​१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । ...

महिला क्रिकेटमा नेपालले कास्य पदक पायो

महिला क्रिकेटमा नेपालले कास्य पदक पायो
​१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ । ...

म्याराथनमा बोगटीले दिलाए नेपाललाई स्वर्ण

म्याराथनमा बोगटीले दिलाए नेपाललाई स्वर्ण
​१३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । ...

१३औं साग : पौडीमा सिंहको दोस्रो स्वर्ण

१३औं साग : पौडीमा सिंहको दोस्रो स्वर्ण
​तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक ...

साग म्याराथन : शनिबार  मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

साग म्याराथन : शनिबार  मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
​महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न...

जसले १३ वर्षदेखि खोसिएको स्वर्ण फिर्ता ल्याए

जसले १३ वर्षदेखि खोसिएको स्वर्ण फिर्ता ल्याए
​पार्कीले खोसिएको त्यो स्वर्ण जतिबेला फिर्ता ल्याउन सफल भए, त्यतिबेला उनको खुसीमा कुनै सीमा थिएन । त्यो खुसीले उनलाई मात्र हेइन, देशकै उचाइ बढाएको छ...

गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण

गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण
​१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् । ...

नेपालको स्वर्ण पदक सङ्ख्या ३७, भारत सबैभन्दा अगाडि

नेपालको स्वर्ण पदक सङ्ख्या ३७, भारत सबैभन्दा अगाडि
​गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या हालसम्म ३७ पुगेको छ। ...

नेपाली धावक पार्कीलाई स्वर्णपदक

नेपाली धावक पार्कीलाई स्वर्णपदक
​१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ । ...

सागमा कुन देशको कति पदक ? (तालिकासहित)

सागमा कुन देशको कति पदक ? (तालिकासहित)
​काठमाडौ, पोखरा र जनकपुरमा जारी १३ औंँ सागको बिहीबारसम्म आइपुग्दा भारतले पदक ...

सागमा भारतले नेपाललाई उछिन्यो, कसको कति पदक ?

सागमा भारतले नेपाललाई उछिन्यो, कसको कति पदक ?
​काठमाडौँमा जारी १३ औं सातको तेस्रो दिन पदक तालिकामा भारतले अग्रता बनाएको छ । ...

सागमा साइकल दौड : सर्भिस लेन प्रयोग गर्र्न प्रहरीको अनुरोध

सागमा साइकल दौड : सर्भिस लेन प्रयोग गर्र्न प्रहरीको अनुरोध
​महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलङ्कीदेखि सूर्यविनायकसम्मको ...

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य, मिक्स टिम रिलेमाभारतलाई स्वर्ण

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य, मिक्स टिम रिलेमाभारतलाई स्वर्ण
​१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको...

सागमा नेपालको अग्रता कायमै

सागमा नेपालको अग्रता कायमै
​दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै राखेको छ । बुधबार साढे ३ बजेसम्म नेपालले जम्मा ६० पदक जितेको छ । जसमा स्वर्ण...

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
​तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । ...

भारतले भन्दा नेपालले ८ वटा बढी पदक जित्यो (सूचीसहित)

भारतले भन्दा नेपालले ८ वटा बढी पदक जित्यो (सूचीसहित)
​१३ औं सागको तेस्रो दिन नेपालले ८ वटा स्वर्ण पदक थप्दै कूल स्वर्णपदक संख्या २३ बनाएको छ ...

भलिबलमा नेपाल भारतसँग पराजित

भलिबलमा नेपाल भारतसँग पराजित
​१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्र्तगत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । ...

सागको तेस्रो दिन मंगलबार साँझसम्म नेपालले २० स्वर्ण जित्यो (विवरणसहित)

सागको तेस्रो दिन मंगलबार साँझसम्म नेपालले २० स्वर्ण जित्यो (विवरणसहित)
​१३ औं दक्षिण सियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन मंगलबार साँझसम्म नेपालले २० स्वर्ण जितेको छ । नेपालले मंगलबार पाँच स्वर्ण थपेको हो ।