भोलि फुटबल फाइनल हेर्न जाँदै हुनुहुन्छ ? यहाबाट प्रवेश गर्नुहोस्

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, २१ : १०
भोलि फुटबल फाइनल हेर्न जाँदै हुनुहुन्छ ? यहाबाट प्रवेश गर्नुहोस्

फाईल फोटो

काठमाडौँ । १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाईनल मंगलबार हुँदैछ । 

सोही समारोह तथा खेलमा सहभागी हुन टिकट काटेका सम्पूर्ण दर्शकलाई दशरथ रंगशालाको मूलगेट प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

प्रहरीले शहिद गेट नजिकैको  नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गरिदिन तथा आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन हार्दिक अनुरोध गरिएको समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस