Safal Khabar - News with tag सीमा
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर
​भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।

सीमामा सेना खटाउन कार्ययोजना बन्दै

सीमामा सेना खटाउन कार्ययोजना बन्दै
​सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको...

'नेपाल र चीनबीच सीमा विवाद छैन'

'नेपाल र चीनबीच सीमा विवाद छैन'
​नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएकि...

परराष्ट्रमन्त्री ज्ञवालीले गरे चीनले सात स्थानमा नेपालको सीमा मिचेको भन्ने समाचारको खण्डन

परराष्ट्रमन्त्री ज्ञवालीले गरे चीनले सात स्थानमा नेपालको सीमा मिचेको भन्ने समाचारको खण्डन
​परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचारको खण्डन गरेका छन् । ...

संवादहीन सीमा समस्या , त्यसपछि रोकियो चीनसँग सीमा प्रोटोकल हस्ताक्षर

संवादहीन सीमा समस्या , त्यसपछि रोकियो चीनसँग सीमा प्रोटोकल हस्ताक्षर
​नेपाल–चीन संयुक्त प्रविधिक समितिको बैठकका लागि चीन जान हवाई टिकट काटियो। होटल पनि बुक भयो। नापी विभागका तत्कालीन महानिर्देशक कृष्णराज बीसीसहितको टोलीले सबै तयारी गर्‍यो।

चीनसँग नेपालको सीमा विवाद नरहेको सरकारको भनाइ

चीनसँग नेपालको सीमा विवाद नरहेको सरकारको भनाइ
​सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र...

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
​व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । ...

चीन-भारत तनावको चुनौती विश्लेषण गर्दै नेपाली सेना

चीन-भारत तनावको चुनौती विश्लेषण गर्दै नेपाली सेना
​चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा...

जयशंकरमै अल्झियो सम्बन्ध: चीनसँग वार्ता, नेपाललाई बेवास्ता

जयशंकरमै अल्झियो सम्बन्ध: चीनसँग वार्ता, नेपाललाई बेवास्ता
​चीन र भारतबीच लद्दाख क्षेत्रमा भिडन्त हुँदा २० भारतीय सुरक्षाकर्मी मारिए। ४५ वर्षपछिकै भयानक युद्धमा पनि ती दुई देशबीच राजनीतिक र सैन्य क्षेत्रमै संवादहीनता छैन।...

भारत चीन विवादबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीद्धारा सर्वदलीय बैठक आह्वान

भारत चीन विवादबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीद्धारा सर्वदलीय बैठक आह्वान
​भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाउनुभएको...

भारतले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढायो

भारतले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढायो
​भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । ...

युद्ध रोक्न चीन र भारतलाई शान्ति समाजको आह्वान

युद्ध रोक्न चीन र भारतलाई शान्ति समाजको आह्वान
​युद्ध अपराध हो भन्ने स्मरण गराउँदै मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित चिनियाँ र भारतीय दूतावास नजिकै एकसाथ धर्नासहित शान्तिपूर्ण प्रदर्शन गरेको छ । ...

भारत–चीन सीमामा भएको झडपबारे बोले नरेन्द्र मोदी

भारत–चीन सीमामा भएको झडपबारे बोले नरेन्द्र मोदी
​भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ ।

भारतसँग लामो युद्धका लागि चीन पूर्णरुपमा तयार : चिनियाँ सरकारी मिडिया

भारतसँग लामो युद्धका लागि चीन पूर्णरुपमा तयार : चिनियाँ सरकारी मिडिया
​लद्दाखको गालवन घाटीमा भारत र चीनको सेनाको बीचमा भएको झडप भारतीय सेनाकै कारण भएको चीनको सरकारी मिडियाले बताएको छ । ...

नेपालसँग तत्काल वार्ता गर्नुको अर्थ छैन : मोदी

नेपालसँग तत्काल वार्ता गर्नुको अर्थ छैन : मोदी
​भारतले नेपालसँग सीमा विवादबारे द्विपक्षीय वार्ता गरिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको छ । ...

सीमा विवादले हिंसात्मक रुप लिएपछि चीन र भारतले दिए यस्तो प्रतिक्रिया

सीमा विवादले हिंसात्मक रुप लिएपछि चीन र भारतले दिए यस्तो प्रतिक्रिया
​भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना...

भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु
​भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा भारतका एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको छ । ...

गोर्खा सैनिकको तारिफ गर्दै भारतीय रक्षामन्त्रीले भने– दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारतको गहिरो सम्बन्धलाई तोड्न सक्दैन

गोर्खा सैनिकको तारिफ गर्दै भारतीय रक्षामन्त्रीले भने– दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारतको गहिरो सम्बन्धलाई तोड्न सक्दैन
​भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार उत्तराखण्डमा भारतीय जनता पार्टीको एक कार्यक्रमलाई भर्चअुल सम्बोधन गर्दै नेपालसँगको सम्बन्ध विशेष रहेको बताएका छन् । ...

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापना हुँदै

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापना हुँदै
​सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा...

दुवै छिमेकीसँग समदूरीको सम्बन्ध रहन्छ, भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

दुवै छिमेकीसँग समदूरीको सम्बन्ध रहन्छ, भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल
​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताउनुभएको छ । ...

नयाँ नक्शासहितको संविधान संशोधनमा सबै दलको समर्थन

नयाँ नक्शासहितको संविधान संशोधनमा सबै दलको समर्थन
​प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ...

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल
​भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । ...

भारत र चीनका सैन्य अधिकारीबीच भएको छलफलमा के भयो ?

भारत र चीनका सैन्य अधिकारीबीच भएको छलफलमा के भयो ?
​भारत र चीनबिच सीमा विवाद सुल्झ्याउने सम्बन्धमा शनिबार भएको वार्ताका विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन । ...

कुटी, नाभी, गुञ्जी र कालापानीलाई बजेट खै

कुटी, नाभी, गुञ्जी र कालापानीलाई बजेट खै
​दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक ग¥यो । ...

कूटनीतिक वार्ताबाटै भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने निष्कर्षमा ‘मिनी’ सदन

कूटनीतिक वार्ताबाटै भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने निष्कर्षमा ‘मिनी’ सदन
​उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने अपरिहार्यता सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले औँल्याएको छ । ...

सीमा सुरक्षामा खटिन्छन् ठोरीवासी

सीमा सुरक्षामा खटिन्छन् ठोरीवासी
​गत जेठ १५ गते ठोरी गाँउपालिको ठुटेखेला पुलसँगैको बाटो भारतीय सीमा सुरक्षा बलसहित नेपाल छिरेर केही भारतीयले बाटो भत्काइदिए । ...

नयाँ नक्सालाई समेट्न नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतमा हल्लीखल्ली मच्चियो

नयाँ नक्सालाई समेट्न नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतमा हल्लीखल्ली मच्चियो
​नेपाल सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक दर्ता गराएपछि भारतीय मिडियामा हल्लीखल्ली भएको छ । ...

सीमा विवादबारे डिल्लीराम त्रिपाठीले ल्याए ‘हामी गोर्खाली तेरो घमण्ड तोडिदिन्छौं’ बोलको गीत

सीमा विवादबारे डिल्लीराम त्रिपाठीले ल्याए ‘हामी गोर्खाली तेरो घमण्ड तोडिदिन्छौं’ बोलको गीत
​पछिल्लो समय लिपुलेकमा भारतीय तर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । ...

दशगजा क्षेत्रमा भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास भएपछि हवाई फायर

दशगजा क्षेत्रमा भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास भएपछि हवाई फायर
​सर्लाहीका विष्णु गाउँपालिका– पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । ...

नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन् : बलिउड अभिनेता खान

नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन् : बलिउड अभिनेता खान
​बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । ...

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा तनाव, सैनिकबीच झडप

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा तनाव, सैनिकबीच झडप
​भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । तीन साताअघिको घटनाले भारत र चीन सीमा क्षेत्रमा तनाव...

अभिनेत्री वर्षा राउतले माफी माग्दै भनिन्– मलाई नेपाली हुनुमा गर्व छ

अभिनेत्री वर्षा राउतले माफी माग्दै भनिन्– मलाई नेपाली हुनुमा गर्व छ
​अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादको विषयमा व्यक्त गरेको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी मागेकी छिन् । ...

सीमामा रोकिएका ८ सय भित्रिए प्युठान

सीमामा रोकिएका ८ सय भित्रिए प्युठान
​नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
​भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप...

नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान

नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान
​दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङ्कर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । ...

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु
​दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)का लागि भवन निर्माण...

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि
​छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा...

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ
​नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको...

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक
​सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा...

नेपालको नयाँ नक्साको समर्थनमा ट्वीट गरेपछि नायिका मनिषा कोइरालालाई भारतबाट लेखट्न माग

नेपालको नयाँ नक्साको समर्थनमा ट्वीट गरेपछि नायिका मनिषा कोइरालालाई भारतबाट लेखट्न माग
​नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले गरेको ट्वीटप्रति केही भारतीयहरुले विरोध जनाएका छन् । ...

सीमासम्बन्धी नेपालको तथ्य प्रमाण बलियो

सीमासम्बन्धी नेपालको तथ्य प्रमाण बलियो
​नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । ...

‘लिम्पियाधुरासहित नयाँ नक्सा सार्वजनिक गर्ने तयारी’

‘लिम्पियाधुरासहित नयाँ नक्सा सार्वजनिक गर्ने तयारी’
​मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । ...

यसरी बनाएको छ भारतले बाटो

यसरी बनाएको छ भारतले बाटो
​महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । ...

नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद

नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद
​नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालको नक्सामा समेट्ने निर्णय गरेकोमा धन्यवाद दिएको छ । ...

सीमा विवादको विषयमा वार्ता चाहँदैन भारत

सीमा विवादको विषयमा वार्ता चाहँदैन भारत
​नेपालको उत्तरपश्चिममा रहेको लिपुलेकलाई भारतले उत्तराखण्डको हिस्सा दावी गर्दै आएको छ । नेपालले भने उक्त भूभाग आफ्नो रहेको दावी गर्दै आएको छ । यस मामलामा...

सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने

सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने
​प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताउनुभएको छ । ...

सीमा अतिक्रमणको विरुद्धमा हस्ताक्षर सङ्कलन

सीमा अतिक्रमणको विरुद्धमा हस्ताक्षर सङ्कलन
​गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ । ...

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि  दशगजा क्षेत्रमा घेराबेरा

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि  दशगजा क्षेत्रमा घेराबेरा
​लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । ...

छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती

छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती
​राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले...

सर्वदलिय बैठक : कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने प्रधानमन्त्रीलाई सुझाव

सर्वदलिय बैठक : कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने प्रधानमन्त्रीलाई सुझाव
​आज बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् । प्रधानमन्त्री निवास ...