Safal Khabar - News with tag कर
मङ्गलबार, २३ असार २०७७ (Tuesday, 7 July, 2020)

सरकारले दिएको करसम्बन्धी पुनरावलोकन निवेदन सर्वोच्च अदालतद्वारा खारेज

सरकारले दिएको करसम्बन्धी पुनरावलोकन निवेदन सर्वोच्च अदालतद्वारा खारेज
​लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सर्वाच्च अदालतले दिएको आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चको आदेश : लकडाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

सर्वोच्चको आदेश : लकडाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने
​सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न समय...

सरकारलाई सर्वोच्चको आदेश : लकडाउन खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने व्यवस्था मिलाउ

सरकारलाई सर्वोच्चको आदेश : लकडाउन खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने व्यवस्था मिलाउ
​सर्वोच्च अदालतले कर तिर्न भन्दै सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको छ...

करका दरमा चुके अर्थमन्त्री

करका दरमा चुके अर्थमन्त्री
​आागामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादनलाई प्राथमिकतामा राखेका अर्थमन्त्री डा. युवराज खतिवडाले उल्टै कृषि उत्पादनको लागत बढ्ने गरी करको दर बढाए। ...

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन
​नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस पर्सा क्षेत्र नं...

चितवनमा अनलाइनबाटै कर तिर्न सकिने

चितवनमा अनलाइनबाटै कर तिर्न सकिने
​आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७...

करदाताको करमाथि मनपरी : बिजुलीको पोल र सालको रूख राखेरै कालोपत्रे

करदाताको करमाथि मनपरी : बिजुलीको पोल र सालको रूख राखेरै कालोपत्रे
​शहरी विकास मन्त्रालयले धनगढीमा डेढ अर्ब बढी रुपैयाँ खर्च गरेर बनाएको ९२ किलोमिटर सडकमा ३८४ वटा रूख, २०४ वटा बिजुलीका पोल र दुई वटा ट्रान्सफरमर...

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’ : व्यवसायी

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’ : व्यवसायी
​कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन्...

चौतर्फी आलोचना भएपछि कर बुझाउने म्याद थप

चौतर्फी आलोचना भएपछि कर बुझाउने म्याद थप
​चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । ...

लकडाउनमै कर तिर्न ताकेता

लकडाउनमै कर तिर्न ताकेता
​लकडाउन जेठ ३२ गतेसम्म निरन्तरता दिएको सरकारले कर भने जेठ २५गतेभित्र तिर्न ताकेता गरेको छ । ...

विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुको विरोध

विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुको विरोध
​विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन् । ...

सरकारले एक लिटर पेट्रोलमा कर मात्र ५२.७३ रुपैयाँ लिने

सरकारले एक लिटर पेट्रोलमा कर मात्र ५२.७३ रुपैयाँ लिने
​बजेटले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।  यसअघि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार लाग्दै आएकोमा...

अब रिचार्ज र सिमकार्ड किन्दा थप २ प्रतिशत कर तिर्नुपर्ने

अब रिचार्ज र सिमकार्ड किन्दा थप २ प्रतिशत कर तिर्नुपर्ने
​दुई वर्षअघि इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनि आलोचित अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिमकार्डमा पनि २ प्रतिशत कर बढाएका छन् ।

करको दर होइन, दायरा बढाइन्छ : अर्थमन्त्री खतिवडा

करको दर होइन, दायरा बढाइन्छ : अर्थमन्त्री खतिवडा
​आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । ...

करमा विलम्ब शुल्क नलिने योजनामा प्रदेश सरकार

करमा विलम्ब शुल्क नलिने योजनामा प्रदेश सरकार
​कोरोना भाइरसका कारण उत्पन्न सङ्कटसँगै सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको कर सङ्कलनमा विलम्ब शुल्क नलिने योजना बनाउन लागेको छ । ...

मन्त्रिपरिषद्को बैठक : कर बुझाउने म्याद वैशाख २५ गते सम्मलाई थप

मन्त्रिपरिषद्को  बैठक : कर बुझाउने म्याद वैशाख २५ गते सम्मलाई थप
​मूल्य अभिवृद्धि कर, आयकर तथा अग्रिम कर बुझाउनुपर्ने म्याद आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बढाएको छ । ...

२ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

२ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने
​नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था...

स्थानीय तहमा गैरकर वृद्धिको जनस्तरमा विरोध

स्थानीय तहमा गैरकर वृद्धिको जनस्तरमा विरोध
​स्थानीय तहमा करको नभई गैरकरको निरन्तर चाप बढेको छ । स्थानीय सरकारले करको दर र दायरा वृद्धि गरेको भए नागरिक स्तरमा विरोध नभई स्वागत हुने...

नेपाललाई पनि कर घटाउन दबाब

नेपाललाई पनि कर घटाउन दबाब
​भारत सरकारले बजेटमार्फत करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । ...

५८ पटक पेसी चढ्दा पनि भएन फैसला

५८ पटक पेसी चढ्दा पनि भएन फैसला
​सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाइका लागि पेसी चढेको सङ्ख्या मंगलबार ५८ पटक पुगेको छ। ...

अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन

अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन
​अन्तःशुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेको छैन । आन्तरिक राजश्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार...

पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर
​पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौदेखि कर नतिरे पाईएको छ । ...

नक्कली बिजक बनाएर ८७ लाखको कर छली

नक्कली बिजक बनाएर ८७ लाखको कर छली
​वस्तु तथा सेवा खरीद नै नगरी मूल्य अभिवृद्धि कर(भ्याट)को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ । ...

चितवनको राजस्व : लक्ष्यको ७३ प्रतिशतमात्र प्रगति, अन्तःशुल्कको असुली सबैभन्दा कमजोर

चितवनको राजस्व : लक्ष्यको ७३ प्रतिशतमात्र प्रगति, अन्तःशुल्कको असुली सबैभन्दा कमजोर
​आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनले आर्थिक वर्ष २०७६\७७ को साउनदेखि यता चार महिनाको अवधिमा राजस्व संकलनमा जम्मा ७३ प्रतिशतमात्र प्रगति गरेको छ । ...

आन्तरिक राजस्व कार्यालयको उद्योगी व्यवसायीसँग अन्तक्र्रिया

आन्तरिक राजस्व कार्यालयको उद्योगी व्यवसायीसँग अन्तक्र्रिया
​आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरलले गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज नारायणगढमा उद्योगी व्यवसायीसँग अन्तक्र्रिया गरेको छ । ...

व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन

व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन
​सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । ...

चितवनमा पनि मनाइयो कर दिवस

चितवनमा पनि मनाइयो कर दिवस
​चितवनमा पनि आज कर दिवस मनाइएको छ । ...

व्यवसायीले यसरी छल्छन् कर

व्यवसायीले यसरी छल्छन् कर
​व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । ...