काठमाडौँ । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ जेठ २०८३, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु
विवादास्पद डोल्मालाई कर छुट : निर्णय भयो, तर मुख्यसचिवले प्रमाणिकरण नगरिदिँदा कार्यान्वयन अड्कियो
अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा धेरै हेरफेर : अन्तःशुल्कमा परिवर्तन