काठमाडौँ । सरकारले व्यवसायीलाई कर तिर्ने समय थपेको छ । असार २५ सम्म कर तिर्ने म्याद थपिएको आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिडको संक्रमण रोक्न विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको जनाइएको छ । थपिएको समयमा चैत र वैशाख महिनाको कर बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करका दरमा बृहत पुनरावलोकन , १० लाखसम्म एक प्रतिशत मात्रै कर
चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु
विवादास्पद डोल्मालाई कर छुट : निर्णय भयो, तर मुख्यसचिवले प्रमाणिकरण नगरिदिँदा कार्यान्वयन अड्कियो
अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग