Safal Khabar - News with tag वामदेव गौतम
मङ्गलबार, १८ चैत २०७६ (Tuesday, 31 March, 2020)

वामदेवले आफ्नै निवासमा फेरि किन बोलाए प्रचण्डलाई ?

वामदेवले आफ्नै निवासमा फेरि किन बोलाए प्रचण्डलाई ?
​पार्टी निर्णय ओलीले मानेका भए २१ फागुन देखि नै उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य भईसकेका हुन्थे । ...

‘वामदेवलाई मध्यमार्गी बाटोमा मैले नै ल्याएको हुँ’ : माधव नेपाल

‘वामदेवलाई मध्यमार्गी बाटोमा मैले नै ल्याएको हुँ’ : माधव नेपाल
​उनले प्रधानमन्त्रीलाई वामदेव संसदमा आउने बित्तिकै सरकार हेरफेरमा अन्य नेताहरु लागिहाल्छन की भन्ने भय नपाल्न पनि आग्रह गरेका थिए । ...

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसंगै वामदेवको राष्ट्रिय सभा सदस्यको यात्रा अवरुद्ध

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसंगै वामदेवको राष्ट्रिय सभा सदस्यको यात्रा अवरुद्ध
​प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ। ...

गौतमलाई राष्ट्रियसभामा लाने कि नलाने विषयमा नेकपा भित्रै चर्कियो विवाद

गौतमलाई राष्ट्रियसभामा लाने कि नलाने विषयमा नेकपा भित्रै चर्कियो विवाद
​नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ। ...

बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने नेकपाको निर्णय

बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने नेकपाको निर्णय
​नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । ...

पार्टी भित्रै शक्तिशाली गुटको नेतृत्वमा वामदेव गौतम

पार्टी भित्रै शक्तिशाली गुटको नेतृत्वमा वामदेव गौतम
​गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन्। सोही कारण ओली, दाहाल र नेपालसम्मलाई...

'झ्यालबाट संसद् छिर्ने हठमा वामदेव गौतम'

'झ्यालबाट संसद् छिर्ने हठमा वामदेव गौतम'
​नेम्वाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्न माधव नेपाललाई पनि सुझाब दिए । ...

कसरी चुहियो सचिवालयको त्यो गोप्य निर्णय ?

कसरी चुहियो सचिवालयको त्यो गोप्य निर्णय ?
​कार्यदल गठनको विषय पार्टी सचिवालय र सम्बन्धित सदस्य बाहेक अहिलेलाई गोप्य राख्ने र कार्यदलले गोप्य रुपमै काम गर्ने समझदारी सचिवालयमा थियो । ...

बिरामी अवस्थामा प्रधानमन्त्रीको बामदेवसँग डेढ घण्टा छलफल

बिरामी अवस्थामा प्रधानमन्त्रीको बामदेवसँग डेढ घण्टा छलफल
​वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपालसँग लामो संवाद गरेका प्रधानमन्त्रीले आइतबार उपाध्यक्ष वामदेव गौतमसँग पनि लामै छलफल गरेका छन् प्रधानमन्त्री केपी ओलीले हिजो अलिक बढी...

मधेस झर्दै वामदेव, विवाद मिलाएर मात्रै काठमाडौं फर्किने !

मधेस झर्दै वामदेव, विवाद मिलाएर मात्रै काठमाडौं फर्किने !
​अध्यक्ष प्रचण्डसँगै सिरहाको कार्यक्रममा पहिले पुग्ने र त्यसपछि उपाध्यक्ष गौतम भने प्रदेश २ का पार्टी संगठन भित्र देखा परेको अन्तरविरोध लगायतका विषयमा समस्या समाधानका लागि...

नेकपा ‘केन्द्र’ मा वामदेव गौतम

नेकपा ‘केन्द्र’ मा वामदेव गौतम
​नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। ...

वामदेव निवासमा भएको भेलामा प्रधानमन्त्री फेर्ने नै थियो प्रस्ताव ?

वामदेव निवासमा भएको भेलामा प्रधानमन्त्री फेर्ने नै थियो प्रस्ताव ?
​शर्त पूरा नहुँदा उम्मेदवारी अस्वीकार । तर, प्रयास भने जारी राख्दै गत साता नेकपाको संगठन विभाग प्रमुखसमेत रहेका सचिवाल सदस्य वामदेव गौतमको भैँसेपाटीस्थित घरमा सम्पन्न...

बामदेवलाई चाहियो प्रधानमन्त्री !

बामदेवलाई चाहियो प्रधानमन्त्री !
​नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्। ...

गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट

गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट
​भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। ...

वामदेव किन बनेनन् उम्मेदवार ?

वामदेव किन बनेनन् उम्मेदवार ?
​बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएको एक नेताले बताए । ...

सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्छ : नेता वामदेव गौतम

सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्छ : नेता वामदेव गौतम
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताउनुभएको छ । ...

म पार्टीमा कमजोर भएको भए मलाई देश निकाला गरिसक्ने थिए : वामदेव गौतम (अन्तर्वार्ता)

म पार्टीमा कमजोर भएको भए मलाई देश निकाला गरिसक्ने थिए : वामदेव गौतम (अन्तर्वार्ता)
​नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित...

नेकपाभित्र फेरि वामदेवको फरक मत !

नेकपाभित्र फेरि वामदेवको फरक मत !
​गौतमले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्यदिशामाथी असहमति जनाएका हुन् । क्रिटिकल डिस्कोर्स नेपालले ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजजवादको सम्भाव्यता’ शीर्षकको बहस कार्यक्रम आयोजना...

बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ

बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ । ...