काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन्। पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिष्ट निर्माणको अभियान घोषणा गरेर अघि बढ्नुपर्ने बताए।
उनले भने, सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बन्नैपर्छ। त्यो पार्टीले देशमा समाजवाद निर्माण गर्छ। भएको पार्टी फुट्दै जाने, अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अनि क्रान्ति हुन्छ। मतभिन्नता छ भने बसेर हल गर्न सकिन्छ।
उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रस्ताव पारित गर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?