काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले चार वर्षदेखिको प्रयासपछि नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता सफल भएको भएको बताएका छन्।
शुक्रबार एकता घोषणा कार्यक्रममा बोल्दै गौतमले चार वर्षदेखि प्रयास सफल भएकामा अत्यन्त खुसी लागेको बताए। ‘अलि अलि पनि होइन। ज्यादै धेरै व्यक्त गर्न सक्दिनँ, ’उनले भने।
उनले एकीकृत समाजवादीको कार्यालय र आफ्नो पार्टीको कार्यालयबाट धेरै टाढा नभए पनि त्यहाँ पुग्न चार वर्ष लागेको बताए। ‘मेरो पार्टी अफिस सैँबु आवास क्षेत्रमा छ। धेरै टाढा होइन। त्यहाँबाट एकीकृत समाजवादीको कार्यालयसम्म आइपुग्न चार वर्ष लाग्यो। चार वर्षपछि मैले भने जसरी हामी एकीकृत हुँदै छौँ, ’उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम