काठमाडौँ । हालै मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता वामदेव गौतमले आफू एमाले विभाजन भएर पार्टी गठन हुने बेलामै आउन चाहेको बताएका छन्।
पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कारणले नमिलेको पनि बताए।
उनले भने, ‘एमालेको शक्तिशाली जिम्मेवारी थिए, पार्टी निर्माणसम्बन्धी काम उत्साहपूर्वक गरेको थिएँ। त्यसबेला मैले मसँग त्यही शक्ति छ भन्ने सोचेको थिएँ, म लागे भने फुटेका पार्टी जुटाउन सक्छु भन्ने लागेको थियो। केही त गर्नुपर्यो, साँच्चिकै केही त गर्नुपर्यो भन्नेमै सीमित भइयो।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?