बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना बन्द

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०८३, १५ : ४२
बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना बन्द

काठमाडौँ । बर्ड फ्लु सङ्क्रमण देखिएपछि ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ ।

चिडियाखाना परिसरभित्र रहेको जीवन्तहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएपछि आजदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस