काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको नीति सही भएको जिकिर गरेका छन्।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारे।
उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’
जबजलाई समयाअनुकुल बनाउँदै लैजाने बताए ।उनले पार्टीको उद्देश्य चुनावदेखि चुनावसम्मकाे मात्रै नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असार २०८३, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज