Safal Khabar - News with tag क्रिकेट
बिहिबार, ०९ माघ २०७६ (Thursday, 23 January, 2020)

अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जित्यो

अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जित्यो
​ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीको उत्कृष्ट प्रदर्शन गरेपछि अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जितेको छ । ...

आयरल्यान्डसँग वेस्ट इन्डिज पराजित

आयरल्यान्डसँग वेस्ट इन्डिज पराजित
​आयरल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले नमिठो हार खेपेको छ । बिहीबार बिहान सम्पन्न खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई चार रनले हरायो ।

क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा

क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा
​नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । ...

क्रिकेट रङ्गशालालाई जन्मदिनका अवसरमा आर्थिक सहयोग

क्रिकेट रङ्गशालालाई जन्मदिनका अवसरमा आर्थिक सहयोग
​नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गर्नुभएको छ । ...

क्रिकेट रंगशालालाई हेटौडा उपमहानगरद्वारा ३० लाख हस्तान्तरण

क्रिकेट रंगशालालाई हेटौडा उपमहानगरद्वारा ३० लाख हस्तान्तरण
​चितवनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग दिएको छ । ...

क्रिकेट रंगशाला निर्माणमा हेटौडा उपमहानगरले ३० लाख दिने घोषणा

क्रिकेट रंगशाला निर्माणमा हेटौडा उपमहानगरले ३० लाख दिने घोषणा
​हेटौडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी ३० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । ...

पीपीएलको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई दियो २ सय ३ रनको लक्ष्य

पीपीएलको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई दियो २ सय ३ रनको लक्ष्य
​पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको  लक्ष्य दिएको छ । ...

एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा

एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा
​एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा ...

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल
​“गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले  प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । ...

पिपीएल क्रिकेट : चितवनको चौथो जीत

पिपीएल क्रिकेट : चितवनको चौथो जीत
​पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ...

बिग ब्यास लिग : मेलबर्न स्टार्सको दोस्रो जित, सन्दीपले लिए १ विकेट

बिग ब्यास लिग : मेलबर्न स्टार्सको दोस्रो जित, सन्दीपले लिए १ विकेट
​नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । ...

पिपिएल क्रिकेटमा चितवनको जीत

पिपिएल क्रिकेटमा चितवनको जीत
​पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै विजयी शुरुआत गरेको छ । ...

पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य
​नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्य जितेको छ । ...

साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक

साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक
​तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न महिला क्रिकेटमा बङ्गलादेशले स्वर्ण पदक जितेको छ । ...

पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित
​१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । ...

महिला क्रिकेटमा नेपालले कास्य पदक पायो

महिला क्रिकेटमा नेपालले कास्य पदक पायो
​१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ । ...

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
​तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । ...

सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
​नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । ...

युवा क्रिकेटर लामिछाने ‘साग’ नखेल्ने

युवा क्रिकेटर लामिछाने ‘साग’ नखेल्ने
​लामिछानेको आँखामा समस्या देखिएपछि मंगलबार उनको आँखाको शल्यक्रिया गरिएको थियो । सोही कारण उनी खेल्न नसक्ने भएका हुन् । क्रिकेट भन्ना साथ लामिछानेको नाम क्रिकेट प्रेमी दर्शकका...

नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित

नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित
​बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित भएको छ । ...

शरदको अर्धशतकमा नेपालले निकाल्यो पहिलो जित, हङकङ पराजित

शरदको अर्धशतकमा नेपालले निकाल्यो पहिलो जित, हङकङ पराजित
​बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित निकालेको छ । राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात...

रङ्गशाला निर्माण तीव्र गतिमा

रङ्गशाला निर्माण तीव्र गतिमा
​चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता पाएको छ । ...

कीर्तिपुर मैदानमा भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करको टोली विजयी

कीर्तिपुर मैदानमा भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करको टोली विजयी
​नेपाल भ्रमणमा रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करले शनिबार दिउँसो टियु मैदान कीर्तिपुरमा क्रिकेट खेलेका छन् । ...

पारस र संदिप सम्मिलित टी १० क्रिकेट लिग शुरु हुदैं

पारस र संदिप सम्मिलित टी १० क्रिकेट लिग शुरु हुदैं
​यूएई क्रिकेट बोर्डको आयोजनामा हुने १० ओभरको क्रिकेट लिग नयाँ ढाँचाको क्रिकेट प्रतियोगिता हो ।  नेपालका दुई महत्वपुर्ण खेलाडी  यो प्रतियोगितामा सहभागी भएकाले क्रिकेट प्रेमी...

क्रिकेटमा नेपालको लज्जास्पद हार, ११३ रनले एमसीसी विजयी

क्रिकेटमा नेपालको लज्जास्पद हार, ११३ रनले एमसीसी विजयी
​नेपाल भ्रमणमा रहेको मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग नेपाल शनिबार १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ । ...

एमसीसी विरुद्धको खेलमा नेपाल विजयी

एमसीसी विरुद्धको खेलमा नेपाल विजयी
​नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ । ...

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना
​प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । ...

ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान

ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान
​नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई कप्तान बनाउने निर्णय गरेको हो । ...