काठमाडौं । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान ६ः ४५ मा बजेबाट सुरु हुनेछ ।
टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो, हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट मंगोलियाले खेलेको अनुभव छैन । नेपालले कमजोर मानिएको टिम मंगोलियासँग बिभिन्न रेकर्ड राख्ने अवसर प्राप्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा
एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान बनाउने गौतम गम्भीरको तयारी
रोहित शर्मा र विराट कोहलीद्वारा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टोली घोषणा
क्रिकेटः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
आयरल्याण्ड ‘ए’विरुद्ध नेपालको उत्कृष्ट शुरूआत