काठमाडौ । आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईपीएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा जाँदै छ।
चीनमा जारी १९औँ औं एसियाली खेलकुदमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जाने भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने