चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १३ जेठ २०८३, १९ : ३४
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध क्रिप्टोकरेन्सी कारोबार र अनलाइन स्क्याममार्फत सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ  । 

काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजु बाइपास घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं. १० अनामनगर बस्ने ३६ वर्षीय शिशिर गौतम पक्राउ परेका छन् ।

उनले मोबाइलमार्फत 'एक्सबेट'बाट सट्टेबाजी गर्ने गरेको र 'बिनान्स' (Binance) एप प्रयोग गरी क्रिप्टोकरेन्सी सञ्चय तथा कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई रत्ननगरको बकुलहर चोकबाट नियन्त्रणमा लिएको हो ।

 उनको साथबाट प्रहरीले निम्नलिखित सामानहरू बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस