काठमाडौं। नेपालले त्रिदेशीय सिरिजमा यूएईविरुद्ध १४.४ ओभरमा एक सय रन पूरा गरेको छ ।नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पछ्याइरहेको छ ।
दीपेन्द्रसिंह ऐरी २५ र कप्तान रोहित पौडेल २१ रन बनाएर क्रिजमा छन् ।आशिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाएका छन् ।नेलापले १५ ओभरको खेलमा ३ विकेट गुमाएर १०५ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै