Safal Khabar - News with tag सभामुख
सोमबार, ०६ माघ २०७६ (Monday, 20 January, 2020)

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालय बैठकको निर्णय

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालय बैठकको निर्णय
​नेकपाले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ । ...

को हुन् अग्निप्रसाद सापकोटा ?

को हुन् अग्निप्रसाद सापकोटा ?
​नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् । ...

नेकपाले अग्नि सापकोटालाई बनायो सभामुखको उमेदवार

नेकपाले अग्नि सापकोटालाई बनायो सभामुखको उमेदवार
​नेकपाले प्रतिनिधि सभाको सभामुखको उम्मेद्वार अग्नि सापकोटालाई बनाउने भएको छ । ...

सभामुखमा प्रचण्डको अडान बलियो बन्दै, बालुवाटारमा निर्णायक वार्ता शुरु

सभामुखमा प्रचण्डको अडान बलियो बन्दै, बालुवाटारमा निर्णायक वार्ता शुरु
​अन्ततः तीन महिना यता रिक्त सभामुख चयनमा नेकपाका अध्यक्ष प्रचण्ड हावी हुने भएका छन् । अब सत्तारुढ दल नेकपामा उनले प्रस्ताव गर्ने नेता नै सभामुखका...

पूर्वमाओवादी समूहलाई नै सभामुख दिन ओली तयार

पूर्वमाओवादी समूहलाई नै सभामुख दिन ओली तयार
​सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेको आजको कान्तिपुर दैनिकमा खबर छ...

सभामुखको टुंगो आज लगाउँदै ओली-प्रचण्ड

सभामुखको टुंगो आज लगाउँदै ओली-प्रचण्ड
​नेपाल कम्युनिस्ट पार्टी (नेकापा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको छ । ...

सभामुखमा उपसभामुखको दाबी

सभामुखमा उपसभामुखको दाबी
​उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताउनुभएको छ । नुवाकोटको बेत्रावतीमा आज आयोजित गोरु जुधाइँ प्रदर्शनी कार्यक्रममा ...

सभामुख चयनमा प्रधानमन्त्रीको ‘दोहोरो स्टान्ड’

सभामुख चयनमा प्रधानमन्त्रीको ‘दोहोरो स्टान्ड’
​प्रधानमन्त्री केपी ओलीले यतिबेला सभामुख चयनमा ‘दोहोरो स्टान्ड’ देखाएका छन् । पार्टी एकतापूर्वको सहमति भत्काउँदै सभामुख आफ्ना मान्छे ल्याउन उनले दोहोरो रणनीति अख्तियार गरेको देखिएको...

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए हटाउन झन्झट !

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए हटाउन झन्झट !
​उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारवाही गर्न नसक्ने अवस्था देखिएको कान्तिपुर दैनिकमा समाचार छ । ...

सभामुख र उपसभामुख हार्दिकतापूर्वक निर्णय हुन्छ : महासचिव पौडेल

सभामुख र उपसभामुख हार्दिकतापूर्वक निर्णय हुन्छ : महासचिव पौडेल
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा  पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताउनुभएको छ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी ...

सभामुख चयनमा आ–आफ्नै अडान

सभामुख चयनमा आ–आफ्नै अडान
​प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । ...

सभामुखको विषय अब शक्ति केन्द्रको गतिलो मसला, पूर्वमाओवादीलाई नदिई सुखै छैन

सभामुखको विषय अब शक्ति केन्द्रको गतिलो मसला, पूर्वमाओवादीलाई नदिई सुखै छैन
​संघीय संसदमा रिक्त रहेको सभामुख पद जसरी भएपनि पूर्वएमालेले पूर्वमाओवादीलाई नदिई सुखै छैन । तर, विगतमा पटकपटक सभामुख भइसकेका सुवास नेम्वाङ नै आफ्ना निकटस्थलाई बोलाएर...

नेकपा अध्यक्षद्वयसँग तुम्बाहाङ्फेको अनुरोध 'मलाई नै सभामुख बनाउनुस्'

नेकपा अध्यक्षद्वयसँग तुम्बाहाङ्फेको अनुरोध 'मलाई नै सभामुख बनाउनुस्'
​सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् । ...

पेचिलो बन्दै सभामुख चयन

पेचिलो बन्दै सभामुख चयन
​प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको छ । ...

सभामुख चयनमा नेकपामा इगोको लडाईँ

सभामुख चयनमा नेकपामा इगोको लडाईँ
​लामो समयदेखि सभामुखको उम्मेदवार तय हुन सकेको छैन । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आन्तरिक विवादका कारण सभामुख चयन गर्न सकेको छैन । ...

सभामुखबारे निर्णय गर्न ओली र प्रचण्डबीच छलफल सुरु

सभामुखबारे निर्णय गर्न ओली र प्रचण्डबीच छलफल सुरु
​सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घनीभूत छलफल सुरु भएको छ । ...

नेकपाका कारण प्रतिनिधि सभा बैठक स्थगित

नेकपाका कारण प्रतिनिधि सभा बैठक स्थगित
​सत्तासिन पार्टी नेकपाले सभामुख चयन गर्न ढिलाई गरेपछि संसदको आज दिउँसो बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । ...

उपसभामुखलाई नै सभामुख बनाउन माग

उपसभामुखलाई नै सभामुख बनाउन माग
​उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । ...

सभामुख बनाउन शिवमायाको पक्षमा राष्ट्रपतिको लबिङ !

सभामुख बनाउन शिवमायाको पक्षमा राष्ट्रपतिको लबिङ !
​तुम्बाहाम्फे पार्टीभित्र एक्लो दौडमा छन् । उनलाई सभामुख बनाउनु पर्छ भन्नेमा पार्टीका दुवै अध्यक्ष छैनन् । तर उनी अहिले राष्ट्रपति विद्या भण्डारीमार्फत आफ्नो पक्षमा लबिङ...

तत्कालीन माओवादीबाट खोसिँदैछ सभामुख, नेम्वाङलाई पर्ला त चिठ्ठा ?

तत्कालीन माओवादीबाट खोसिँदैछ सभामुख, नेम्वाङलाई पर्ला त चिठ्ठा ?
​स्रोतका तत्कालीन माओवादी पक्षका नेताहरुले सभामुखमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगरलगायतले दावी गरेका थिए, तर पछिल्लो पल्ट त्यो दावी उल्टो...

सभामुख नछोडने पूर्व माओवादीको तयारी, नेम्वाङ भने पुनः हुने दाउपेचमा

सभामुख नछोडने पूर्व माओवादीको तयारी,  नेम्वाङ भने पुनः हुने दाउपेचमा
​एकै पार्टीका सभामुख र उप सभामुख नहुने संवैधानिक ब्यवस्थाका कारण नेकपाले उप सभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराई मन्त्री बनाउने र सभामुख आफुले लिएर उप सभामुख...