काठमाडौँ। मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ ।
मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति गरेको हो ।
नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिए ।
मधेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ ।
सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारद्वारा ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
मधेश सरकारबाट समर्थन फिर्ता लिने एमालेको तयारी
मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता