काठमाडौं । सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन्। २ बजे समिति सभापतिहरूसँग शंकर हल नयाँ बानेश्वरमा सभामुखले छलफल गर्ने तय भएको हो।
छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ। समितिबाट विधेयक नटुङ्गिँदा प्रतिनिधि सभाबाट पारित गर्न ढिलाइ भइरहेको छ। त्यसैले विधेयकबारे सभामुखले चासो राखेर छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख