काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै अर्याललाई सभामुख पदमा अघि सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
संघीय संसदमा सभामुख चयन प्रक्रिया अघि बढ्ने सन्दर्भमा रास्वपाको यो निर्णय आएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी
डीपी अर्याललाई सभामुख बनाउने सहमति
सरकारले घोषित मितिमै चुनाव गराउनुपर्छ : डीपी अर्याल
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल