काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सभामुखको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:३० बजे राष्ट्रपति भवन, शीतल निवासमा हुने भएको छ ।
राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख डोलप्रसाद अर्याल(डिपी अर्याल)ले शपथ लिने कार्यक्रमका लागि उपस्थितिका लागि पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्