काठमाडौं । संघीय निजामती ऐनमा ‘बाहेक’ शब्द थपिएपछि सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवलाई बोलाएका छन् ।समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भएको विधेयकमा संसदमा पुग्दा बंग्याइएको भन्दै अहिले विवाद बढ्दै गएको छ ।
समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि विधेयकमा कर्मचारी र केही स्वार्थ समूहको दबाबमा चोरबाटोबाट हेरफेर गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख